१६ जेष्ठ २०८३, शनिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डाै - नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.