२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

स्थानीय समाचार


माओवादी केन्द्रको विधान मस्यौदामाथि छलफल शुरु

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको फागुन १ गतेदेखि शुरु हुने विधान अधिवेशनमा पेस हुने विधानको मस्यौदामाथि छलफल शुरु भएको छ ।

थप हेर्नुहोस्

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

काठमाण्डौ – काठमाडौंको पचली भैरवको खड्गसिद्धि नाच ललितपुरको पाटनमा २४ वर्ष पछि शुरू भएको छ ।

थप हेर्नुहोस्

कोशी प्रदेशमा थपिए चार मन्त्री र दुुई राज्यमन्त्री

काठमाण्डौ – कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

थप हेर्नुहोस्

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

काठमाण्डौ – आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

थप हेर्नुहोस्

आजको मौसम सामान्यतया सफा

काठमाण्डौ – अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भूभागको मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप हेर्नुहोस्

1