खेलकुद समाचार
एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै
काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कपको पहिलो संस्करणमा आज नेपालले हङकङसँग खेल्दैछ ।
थप हेर्नुहोस्नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै
काठमाण्डौ – आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
थप हेर्नुहोस्नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने
काठमाण्डौ – नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आउँदो फागुन १५ गते हुने छ ।
थप हेर्नुहोस्एसियन कप फुटबलको उपाधिका लागि कतार र जोर्डन खेल्दै
काठमाण्डौ – एएफसी एसियन कप फुटबलको उपाधिका लागि आज आयोजक देश तथा डिफेन्डिङ च्याम्पियन कतार र जोडर्न खेल्दैछन् । फाइनल खेल भरे राति पौने ९ बजे शुरु हुनेछ ।
थप हेर्नुहोस्