संघिय समाचार
एनसेल शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषदमा
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।
थप हेर्नुहोस्पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
काठमाण्डौ – राष्ट्र निर्माता पृथ्वीनारायण शाहका नाममा सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।
थप हेर्नुहोस्सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाण्डौ – सञ्चार विज्ञहरूले युट्युबसहित सामाजिक सञ्जालको पहुँच बढेको अहिलेको सन्दर्भमा सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्न सुुझाव दिएका छन् ।
थप हेर्नुहोस्६ महिनामा वैदेशिक रोजगारीका तीन हजारभन्दा बढी उजुरी
काठमाण्डाै - बितेको ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजारभन्दा बढी उजुरी परेका छन् ।
थप हेर्नुहोस्