२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कपको पहिलो संस्करणमा आज नेपालले हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि नै शुरु हुन लागेको प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्द्वी हङकङसँग खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल अहिले बिहान सवा ७ बजे शुरु हुने छ  ।

प्रतियोगिताको पहिलो दिन नै ८ खेल हुने छन् । टी २० फर्म्याटमा हुने प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ । नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्ने छ ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.