२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

एनसेल शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषदमा

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद/बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले त्यसकाे अध्ययन भइरहेको जानकारी गराउनुभएको हो । उहाँले निर्णय नभएकाले अहिले प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.