२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

एसियन कप फुटबलको उपाधिका लागि कतार र जोर्डन खेल्दै

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – एएफसी एसियन कप फुटबलको उपाधिका लागि आज आयोजक देश तथा डिफेन्डिङ च्याम्पियन कतार र जोडर्न खेल्दैछन् । फाइनल खेल भरे राति पौने ९ बजे शुरु हुनेछ ।

जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले र घरेलु टोली कतारले इरानलाई ३–२ गोलले हराएका हुन् । 



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.