२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आउँदो फागुन १५ गते हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको हो । 

डबल राउण्ड रोबिनका आधारमा हुने शृङ्खलामा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ । यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने क्यानले जनाएको छ । फागुन २२ गते शृङ्खलाको फाइनल खेल हुनेछ ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.