२ माघ २०८२, बिहिवार
    
    
    
       English

ब्रेकिङ न्युज

| |             महानगरका दुई कर्मचारी सेवाबाट हटाउन प्रदेश लोकसेवा आयोगलाई पत्राचार             | |             रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु             | |             भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?             | |             लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी             | |

नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

२०८०/१०/२७



सहकर्मी, kathmandu-05

काठमाण्डौ – आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली हिजो नै नेपाल आएको छ । त्यसअघि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम हुने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।



Recent Comment (0)


Comment Here

Your Email won't be displayed.